आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्...