रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
सोमबार, २५ जेठ २०८३, १० : ११
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन्।
- आइतबार भएको जिल्ला पदाधिकारीको निर्वाचनमा खड्काले ४२ मत प्राप्त गरी विजयी भएका हुन्।
- उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट र सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएका छन्।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमकाे सभापतिमा द्राेण खड्का निर्वाचित भएका छन्।
आइतबार जिल्ला पदाधिकारीका लागि निर्वाचन भएको थियो। प्राप्त मतपरिणाम अनुसार उनले ४२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत पाए । यस्तै, उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएको रास्वपा रुकुम पश्चिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण