बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख पदको लागि म आफू नै योग्य छु: उपसभामुख तुम्बाहाम्फे

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा आज आयोजित गोरु जुधाइँ प्रदर्शनी कार्यक्रममा उहाँले रिक्त सभामुख पदको लागि...