सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जडिबुटी उद्यान केन्द्र सञ्चालन गर्ने पहिलो स्थानीय तह ईस्मा गाउँपालिका

बुटवल । गुल्मीका १२ वटा  स्थानीय तहमध्ये  जडिबुटी उद्यान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार ईस्मा गाउँपालिका बनेको छ । उसले सो गाउँपालिकाको वडा नम्वर ५, ईस्मारजस्थलस्थित देशाल पुज्ने सार्कीपाटा सामुदायिक...