आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२५० किलोका आईएस आतकंकारी पक्राउ, भ्यानमा नअटाएपछि मिनी ट्रक

इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ । स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको थियो...