आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ डायरिज’बाट हिट होलान् त सुशील ?

काठमाडौं । फिल्म ‘होस्टेल रिर्टन्स’बाट अभिनयमा डेब्यु गरेका हुन् अभिनेता सुशील श्रेष्ठले । डेब्यु फिल्म हिट भएपछि एकाएक चर्चामा छाएका सुशिलका त्यसपछि ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ रिलिज भए ।...