शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसङ  ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं– एन.आई.सी एशिया बैंकका ग्राहकलाई सामसङ ग्यालेक्सी मोबाइल खरिदमा विशेष छुट मिल्ने भएको छ । सामसङले ग्राहकको आवश्यकता तथा सन्तुष्टीलाई प्राथमिकतामा राखेर एन.आई.सी एशिया बैंकसँग सहकार्य गरेको हो । ...