शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेपत्ता अवकाश प्राप्त पाकिस्तानी जनरल शाहिद अजीजको मृत्यु भइसक्यो’

एजेन्सी । केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता पारिएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजीजको सन् २०१८ मा मृत्यु भएको अलकायदाको क्षेत्रीय शाखाद्वारा प्रकाशन गर्ने एक पत्रिकामा जानकारी गराइएको छ ।...