शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध सम्पत्ति लुकाउन स्वीट्जरल्याण्डलाई अमेरिकाले उछिन्यो

पछिल्लो समय अमेरिका विश्वभरका मानिसले अवैध पैसा लुकाउन प्रयोग हुने प्रमुख गन्तव्य बन्दै गएको देखिएको छ । ‘ट्याक्स जस्टिस नेटवर्क’को एक नयाँ रिपोर्टमा यो कुरा खुलासा गरेको हो ।  ...