शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं : मकवानपुर, सप्तरी, नवलपरासी (पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडकमा ना.४३ प...