बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलामको माङ्सेबुङमा कर्मचारी र मतादाताबिच वादविवाद

शनिबार, १५ वैशाख २०८१, १७ : ३०
शनिबार, १५ वैशाख २०८१

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिवार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यद्यपि माङ्सेबुङमा मतदान केन्द्रमा भने कर्मचारी र मतादाताबिच वादविवाद भएको छ । 

मतदान गर्ने विषयमा कर्मचारी र मतदाताबिच झन्डै १५ मिनेट वादविवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो । पछि विवाद समाधान गरेर नियमित रूपमा मतदान भएको आयोगले जनाएको छ । यता बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप