आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंको तिनथानाबाट ३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले सामुहिक...