म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा श्रेष्ठ
आइतबार, १६ वैशाख २०८१, ११ : १२
काठमाडौंँ । म्युजिक भिडियो निर्देशक संघको अध्यक्षमा बबिता श्रेष्ठ चयन भएकी छन् । संघको शनिबार सम्पन्न दोस्रो साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा डिआर सुजन, द्धितिया उपाध्यक्षमा जनक सिंह रहेका छन् । त्यस्तै सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्र बहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा अन्जन पुडाशैनी रहेका छन् ।
सदस्यहरुमा जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुन्द्र बहादुर बुढाथोकी र संगीत सागर बुर्जा रहेका छन् ।
संघको यसअघि अध्यक्षमा बिधान कार्की रहेका थिए । उनी आधाआधी कार्यकालमै बिदेश पलायन भएपछि कार्यबहाक अध्यक्षको रुपमा देबेन्द्र पाण्डेले संघ चलाउदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण