शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिक र मजदुरका लागि पूर्ण राहतको व्यवस्था गरियोस् : विभाग प्रमुख हुमागाँई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको श्रमिक तथा ट्रेडयुनियन विभागले आमनागरिकलाई वर्गीय तहमा निर्धारण गरी 'निशुल्क र सस्तो शुल्क'मा राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । ...