फिल्म निर्देशन गर्दै गायक प्रकाश सपुत
शुक्रबार, २१ वैशाख २०८१, ११ : १३
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुत फिल्म निर्देशन गर्ने भएका छन् । उनले आफ्नो लेखन तथा निर्माण रहने गरेर एक फिल्मको तयारी गरेका छन् । जसमा निर्देशनको अलवा अभिनय समेत उनकै रहनेछ ।
फिल्मको लेखन सकेर अहिले कलाकार छनौटको चरणमा रहेको सपुतले बताए । आइतबारसम्म फिल्मको नाम र कलाकार फाइल हुने उने जानकारी दिए ।
‘परदेशी–२’ बाट नेपाली फिल्म अभिनयमा प्रवेश गरेका सपुतले फिल्मका लागि टिजर समेत तयार पारिसकेका छन् । फिल्मको नायिकाको लागि अभिनेत्री स्वस्तिमा खड्का कुराकानी भैरहेको छ ।
स्वस्तिमा र प्रकाशले यसअघि एउटा गीतको भिडियोमा सहकार्य गरेका थिए । उनीहरू ठुलो पर्दामा पनि सहकार्य हुन सक्ने सम्भावना रहेको छ ।
प्रकाशले केही अगाडि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि साइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण