सर्वोच्चको आदेशप्रति प्रेस चौतारीका अध्यक्ष बस्नेतको आपत्ति
शुक्रबार, २१ वैशाख २०८१, ११ : ०४
काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सर्वोच्च अदालतको पछिल्लो आदेश सञ्चारमाध्यममाथि हमला भएको भन्दै आपत्ति जनाएका छन् । विश्व प्रेस दिवस तथा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनलाई शुक्रवार राजधानीमा बोल्दै उनले अदालतको आदेशप्रति आपत्ति जनाएका हुन् ।
‘सर्वोच्च अदालतबाट जुन आदेश आयो । न्यायालयको भाषा मेरो विरुद्ध आँखा उठायो त्यसको आँखा फुटाउँछौँ भन्ने खालको भयो । हामी प्रेस स्वतन्त्रका लागि मर्न तयार छौँ शिर झुकाउँदैनौँ’, आक्रोश पोख्दै उनले भने ।
उनले गणतन्त्रको रक्षा, आर्थिक मुद्दाको पक्षमा सबै एक ठाउँमा आउन जरुरी बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण