आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखियो

चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टाइन मा राखिएको छ ।  नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ...