शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा विवाद : भारत र चीनका सैन्य अधिकारीबीच भएको छलफलमा के भयो ?

भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक भएको हो...