शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा अश्वेत नागरिक जर्ज हत्या प्रकरणः पूर्व प्रहरी दोषी ठहर

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।  झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका...