काठमाडौँ । काठमाडौँ महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ ।...