शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरभित्र कहाँको जग्गाको मूल्य कति ? (स्थानअनुसार मूल्यसहित)

सोमबार, ३० असार २०८२, १८ : ५८
सोमबार, ३० असार २०८२

काठमाडौँ । काठमाडौँ महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप