शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपका पूर्वसदस्य–सचिव सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको  छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन्...