बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीता दाहालको निधन नेपालको बाम आन्दोलनलाई क्षति : जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र) की सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी...