शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियामा आत्मघाती आक्रमण, १५ सैनिकको मृत्यु

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।  प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको...