बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको रेनिङ अफरः ग्यालेक्सी एस२० र एस२०प्लसमा २२ हजासम्म क्यासब्याक

काठमाडौं । सामसङले ग्यालेक्सी एस२० र एस२०प्लसमा आकर्षक क्यास ब्याक अफर प्रस्तुत गरेको छ ।  अब, ग्यालेक्सी एस२०प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल रु २२,००० क्यास ब्याक प्राप्त गर्नेछन् ।...