आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कालोसूचीको कम्पनीलाई नै रेलमार्गको ठेक्का दिने तयारी

काठमाडौं । भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समेत राखेको ठेकेदार कम्पनीलाई नै राष्ट्रिय गौरवको आयोजनाको ठेक्का दिने तयारी अघि बढेको छ...