जापानी विदेशमन्त्री योको काठमाडौँ दरबार स्क्वायरमा (तस्बिरहरु)
काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन्। आइतबार काठमाडौँ आएलगत्तै मन्त्री योकोले दरबार स्कवायरको भ्रमण गरेकी हुन् ।
_0QYpUTPdCK.jpg)
दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि उनले चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने रात्रिभोजमा विदेश मन्त्री योको सहभागी हुने छिन् । डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
_wfpuC0gzmS.jpg)
राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जापानी पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पत्रकारसँग भेटघाटपछि उनी राति १० बजे जापान फर्किने कार्यक्रम रहेको छ । उनी परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपाली भ्रमणमा आएकी हुन्।
_sDgCg8ereV.jpg)
_uR6913Z2bV.jpg)
_igz7C51hYk.jpg)
_kRdw6JEAPl.jpg)
_pkKSBONfcL.jpg)
_zzqofseR8F.jpg)
_6ojSx6CYOu.jpg)
_HiegvjYgno.jpg)
_FO18BGS7jk.jpg)
_rKkoqmuxd6.jpg)
_jiQrX7ATfm.jpg)
_fHB9dAdLTd.jpg)
_NNDInXK1xN.jpg)
_sdbgjiBdUg.jpg)
_EXa9QWTDZs.jpg)
_1l9Pzi4Ah0.jpg)
_LTmNSpl81t.jpg)
_Ka2NW60PwO.jpg)
_6vURHy8Xz9.jpg)
_na0y3bg5TT.jpg)
_FiEDVdYb24.jpg)
_zPOrWjPowc.jpg)
_CQuL2aFCa0.jpg)
_Hkq0Kk28JM.jpg)
_axUK3Ey1DE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण