मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दरबार हाइस्कूलको उद्घाटन: भित्र राष्ट्रपति, पर्खालबाहिर पत्रकार (भिडियो)

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित नवनिर्मित दरबार हाइस्कूल उद्घाटन भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ निर्माण कम्पनीले बिद्यालयको साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर...