मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाबाट रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु

वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर...