शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन्...