सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको इन्जिनियरिङ संगठन : एकतामा पहिलो, समानान्तर कमिटी गठनमा पनि

नेकपाभित्र अरु कुनै पनि जनवर्गीय संगठनहरुको एकता नहुँदै ०७५ साउन १२ गते पिन (प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन अफ नेपाल) एकीकृत भएको थियो । रोचक के भने अरु जनवर्गीय संगठनमा भन्दा पहिलो...