सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको तलेजुमा बडादशैंमा बलि नदिइने

भक्तपुर । यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र  महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी...