मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि  २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष  बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित...