दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
आइतबार, १६ वैशाख २०८१, १९ : १०
बुटवल । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् ।
वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ घर जलेको जानकारी दिए । उनले सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । मानवीय क्षति नभएको बताउँदै उनले अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण