मतगणना अपडेट
डकेन्द्रले कटाए १० हजार मत, सुहाङको फराकिलो अग्रता कायमै
सोमबार, १७ वैशाख २०८१, २३ : ४१
इलाम । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले अहिलेसम्म २१ हजार ९६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १५ हजार ५५५ मत प्राप्त गरी नेम्वाङलाई पच्छ्याइरहेका छन् ।
तेश्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु रहेका छन् । लिम्बुले १० हजार १०५ प्राप्त गरेका छन् । चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले ३ हजार ६४७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण