मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानद्वारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले...