काठमाडौं । काँग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले टीभी अन्तरवार्तामा प्रस्तुत भएका छन् । उनी कम्युनिस्टलाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको...