सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा गलले हिर्काएर भाउजूको हत्या, ट्याक्सी चढेर देवर गए प्रहरी कार्यालय

काठमाडौँ । काठमाडौँ महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजू रोशनीराज भण्डारीको हत्या गरेका हुन् । फलामको गलले हिर्काएर...