आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनादेखि काठमाडौँमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता भएका छन् । दुईवटा एमआई–१७ हेलिकप्टर सोमबार काठमाडौँबाट किर्गिस्तान उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले रातोपाटीलाई बताए...