शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निमा एकेडेमीद्वारा अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता आयोजना

काठमाडौँ । निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५‍‌.०...