मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माधवले चोर औँला ठड्याउँदै नारदमुनिलाई भने–प्रतिगमनको मतियार राजीनामा दिएर बाहिर निस्कनुस् (भिडियो)

आइतबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । यो दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समितिको पहिलो बैठक थियो । बैठकमा त्यस्तो महत्त्वपूर्ण एजेन्डा...