सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको चुरेमा पहिरो : बस्ती जोखिममा, विकास निर्माणमा पनि असर

बुटवल । गत भदौ १३ गते बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन घरायसी काममा व्यस्त थिइन् । रातभर पानी परेको थियो । तर, खासै डर थिएन उनलाई । अचानक लेदोसहितको...