सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा कानुन व्यवसायी भर्सेस प्रहरी, तस्बिरमा हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो।  बारले प्रधानन्यायाधीशलाई...