मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अपरिपक्व यौन सम्बन्धले पुर्‍यायो किशोरीलाई अस्पताल, किशोरलाई जेल

सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन् । यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो ।  किशोरीलाई...