आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
मेटगालाको रेडकार्पेटमा आलियादेखि ईशा अम्बानीसम्म, तस्बिरहरू
फेसन

मेटगालाको रेडकार्पेटमा आलियादेखि ईशा अम्बानीसम्म, तस्बिरहरू

मङ्गलबार, २५ वैशाख २०८१

न्युयोर्क । फेसनको दुनियाँको सबैभन्दा ठुलो रात्रि मानिने यो वर्षको ‘मेट गाला’ सोमबार आयोजना गरिएको छ । यस वर्षको गालाको थिम ‘गार्डन अफ टाइम’ राखिएको थियो । 

स्थानीय समयअनुसार साँझ ६ बजे न्युयोर्कको मोर्टोपोलिटन म्युजियम अफ आर्टमा रेडकार्पेट सुरु भएको थियो । यसमा विश्वभरका चर्चित सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो ।

भारतबाट आलिया भट्ट, ईशा अम्बानी नताशा पुनावाला लगायतले पनि रेडकार्पेटमा भाग लिएका थिए । (तस्बिरहरू : रोयटर्स/बीबीसी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया