बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कर्जा सुरक्षण कोषमा अनियमितता : निवर्तमान सीईओ मिश्रका बदमासी खोज्दै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रले गरेका अनियमितता र बदमासी विवरण खोजी गरेको छ । नयाँ सीईओ नियुक्ति प्रक्रियामा विवादित काम गरेको...