बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'२८ वर्ष रेडियो नेपालमा काम गरेर पनि रित्तो हात फर्किएँ'

चन्द्रकला मल्ल (शाह) नेपाली साङ्गीतिक फाँटकी एक विशिष्ट प्रतिभा हुन् । लोकगीत सङ्कलकबाट साङ्गीतिक फाँटमा पाइला राखेकी शाह गायिकाको रूपमा समेत परिचित छिन् । लोकगीत, दोहोरी गीत, आधुनिक गीत, राष्ट्रिय...