आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको म्युजियममा भेटिएका पुरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका तीन वटा पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरू नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट...