मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सीले बाइडेनलाई भने- 'ताइवानमा कुनै गल्ती भयो भने चीन-अमेरिका सम्बन्धमा असर पर्न सक्छ'

युक्रेनमा रुसले गरेको आक्रमणबीच एकातिर अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको बेला चीनले अमेरिकालाई ताइवानको विषयमा चेतावनी दिएको छ । शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी...