बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा इद मनाउन उच्च सुरक्षा सतर्कता

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फितरको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् ।  ...